महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर
मेरोन्यूज
२०७९ वैशाख ३० गते ११:३३

महोत्तरी, ३० वैशाख ।महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।
सम्बन्धित















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया