झापामा ६५ प्रतिशत मत खस्यो
मेरोन्यूज
२०७९ वैशाख ३० गते २२:००

झापा । झापामा ६५ प्रतिशत मत खसेको छ । झापाको १५ वटा स्थानीय तहमा भएको मतदानमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
६ लाख ४६ हजार २३४ जना मतदातामध्ये ४ लाख २० हजारले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ‘अहिलेको आँकडा ६५ प्रतिशत खस्यो भन्ने हो । तर, हामी क्याल्कुलेसन गर्दैछौँ । यो डाटा केही बढ्न सक्छ,’ उनले भने ।
झापामा शान्तिपूणर् रूपमा निर्वाचन सम्पन्न भएको छ । १५ वटै पालिकामा आजै रातिबाट मत गणना गर्ने तयारी भएको उनले बताए । यसका लागि अहिले नै सबै पालिकामा सर्वदलीय बैठक बोलाइएको छ । कतिपय पालिकामा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म आउने क्रममा पनि छ
सम्बन्धित















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया