भरतपुरमा २०० मत गणना हुँदा कसले कति मत पाए ?
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १५:३३

काठमाडौं । भरतपुर महानगरपालिकामा दुई सउ मत गणना भएको छ । २०० मत गणना हुँदा गठबन्धनका उम्मेदवार रेणु दहालले एक सय तिन मत ल्याएकी छन् भने नेकपा(एमाले)का उम्मेदवार विजय सुवेदीले ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट बागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९ मत प्राप्त गरेका छन् । र १३ वटा मत मदर भएका छन् ।
सम्बन्धित

















दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया