काठमाडौंमा बालेन शाहको अग्रता कायमै, सिर्जना भन्दा स्थापित अगाडी
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १७:१७
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन्।
पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन्।
दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा झरेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन्।
मतगणना जारी छ।
सम्बन्धित















वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया