रौतामाईमा माओवादी केन्द्र अध्यक्ष पदमा विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २२:१४
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिकामा नेकपा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको जित भएको छ ।
गठबन्धनबाट माओवादी उम्मेदवार वीरेन्द्र मगर अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका भुपेन्द्र थापा विजयी भएका छन् ।
मगरले चार हजार १८८ मत पाउँदा एमालेका भरत थापालले तीन हजार ३४६ मत मात्र पाएका थिए ।
यस्तै, उपाध्यक्षमा थापाले निकटतम प्रतिस्पर्धी एमालेकी कुमारी ज्यु ठकुरीलाई पराजित गरेका छन् ।
सम्बन्धित
















श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया