भरतपुरमा रेनु दाहालको मत बढ्दै, कस्को मत कति पुग्यो ?
मेरोन्यूज
२०७९ जेठ ३ गते २३:२४

काठमाडौँ । भरतपुर महानगरको पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् ।
नेकपा माओवादी केन्द्रबाट भरतपुरको मेयर उम्मेदवार दिएकी रेनु सुवेदीभन्दा ६०१ मतले अगाडि रहेकी छन् । रेनुले ७ हजार ८५७ मत पाएकी छन् । यस्तै, सुवेदीले अहिलेसम्म ७ हजार २५६ मत पाएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७०९ मत पाएका छन् ।
सम्बन्धित
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया