नेपाललाई सान्त्वना जितको आशा

काठमाडौं । युगान्डाविरुद्धको पाँच टी- ट्वान्टी खेल शृंखला गुमाइसकेको नेपाली महिला टोली चौथो खेलमा शुक्रबार मैदान उत्रदा सान्त्वना जितको खोजीमा हुनेछ । खेल एक बजे किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।
शृंखलाको पहिलो खेलबाटै देखिएको ब्याटिङ र फिल्डिङको समस्याले तेस्रो खेल सम्म पनि निरन्तरता पाउँदा नेपालले शृंखला गुमाएको थियो ।
घरेलु मैदानमा सम्पन्न पहिलो शृंखला जित्ने लक्ष्य लिएको नेपाल कम्तीमा अन्तिम दुई खेलमा जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा युगान्डालाई १२ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः एक र ६ विकेटको नतिजा सुम्पिएको थियो ।
नेपालले युगान्डाविरुद्ध तीन खेलमा मात्र दुई यस ९३ रन जोडेको छ । पहिलो खेलमा ९२ रनमा सीमित भएको नेपालले दोस्रो खेलमा एक सय दुई रनको योगफल खडा गरेको थियो । तेस्रो खेलमा भने नेपाल ९९ रनमा सीमित भएको थियो ।
















म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया