भारतमा घट्यो पेट्रोलिय पदार्थको मूल्य
मेरोन्यूज
२०७९ जेठ ७ गते २१:१२

काठमाडौँ । भारतमा सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहँदा आलोचना बढ्न थालेपछि सरकारले इन्धनमाथि लगाइएको करलाई कम गरी मूल्य घटाएको हो ।
योसँगै भारतमा पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँ सस्तो भएको छ । जसले उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ ।
यस्तै, खाना पकाउने ग्यासमा समेत प्रति सिलिण्डिर २ सय रुपैयाँ छुट दिने निर्णय भएको छ ।
भारतमा पेट्रोलियम पदार्थको मूल्य प्रदेशअनुसार फरकफरक रहेको छ । जसअनुसार भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको छ । यस्तै, नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ । आज रातिदेखि उक्त मूल्यमा लागु हुने समाचारमा जनाइएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया