१० महिनामा भित्रियो ३६ अर्ब रुपैयाँको सुन
मेरोन्यूज
२०७९ जेठ ८ गते १३:३८

काठमाडौं । नेपालमा सुन आयात उच्च गतिमा वृद्धि भएको छ । भन्सार विभागका अनुसार चालु आवको १० महिनामा मात्रै ३५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ ।
उक्त अवधिमा चार हजार ६३१ किलो सुन नेपाल आयात भएको हो । जुन गत वर्षको तुलनामा झण्डै १४ अर्ब रुपैयाँले बढी हो ।
गत आवको वैशाखसम्म २१ अर्ब २० करोड रुपैयाँको मात्रै सुन आयात भएको थियो । उक्त समयमा कूल ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो ।
गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो ।
अहिले वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयात गर्न पाउने कोटा तोकिएको छ ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया