सर्यो नवौं राष्ट्रिय खेलकुद
मेरोन्यूज
२०७९ जेठ १० गते १६:१६

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद सरेको छ । आगामी असोज(कात्तिकको मध्यमा हुने गरी सरकारले राष्ट्रिय खेलकुद सारेको हो । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को बैठकले मंगलबार यो निर्णय गरेको हो ।
अब असोज २८ देखि कात्तिक ३ गतेसम्म नेपाली खेलकुदका सबैभन्दा ठूलो खेल महोत्सव हुनेछ । यस अगाडि प्रतियोगिता जेठ २२ देखि २८ सम्म हुने तय भएको थियो ।
गत चैत ३० गतेको मन्त्रिपरिषद वैठकले जेठ २२ देखि २८ गतेसम्म नवौं खेलकुद आयोजना गर्न मिति निर्धारण गरेको थियो । आवश्यक पूर्वतयारी र समयसापेक्ष पूर्वानुमान नगरी मन्त्रालयको सिफारिसमा तोकिएको मितिमा खेलकुद हुन सकेन
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पत्रकार सम्मेलन गर्दै सबै पक्षको सल्लाहमा प्रतियोगिता सार्ने निर्णय भएको बताए ।
सम्बन्धित
















मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया