निजगढमा विमानस्थल निमार्ण कार्य रोक्ने सर्वोच्चको आदेश विरुद्ध निजगढबासीको प्रदर्शन (फोटोफिचर)
मेरोन्यूज
२०७९ जेठ १४ गते १०:०७

काठमाडों । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढबासीले आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरू ।
गत बिहिबार सर्वोच्च अदालतले बाराको निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियाे। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी हुँदै गर्दा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको पूर्ण पूर्ण इजलासले विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।





सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया