मोरङमा पुरुषको शव फेला, कुकुर परिचालन गरी अनुसन्धान
मेरोन्यूज
२०७९ जेठ १५ गते ९:४८

मोरङ । जिल्लाको कटहरीमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका १ महेशपुरमा कटहरी २ का ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
शवको विभिन्न भागमा चोट भएकाले हत्या हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सडक छेउको बाँझो खेतमा फेला परेको शवको निधारमा चोट लागेको छ ।
खेतमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया