सम्पर्कविहीन जहाजमा थिए १६ नेपाली र ६ विदेशी नागरिक
मेरोन्यूज
२०७९ जेठ १५ गते ११:१७

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १३ नेपालीसहित १९ यात्रु रहेका छन् । पोखराबाट जोमसोम उडेको जहाज आज बिहानदेखि सम्पर्कविहीन बनेको हो ।
खोजी कार्य भइरहेको सम्पर्कविहीन जहाजमा ४ जना भारतीय र दुई जना अन्य देशमा नागरिक रहेको यति एयरलाइन्सले जनाएको छ ।
क्याप्टेन प्रभाकर घिमिरेले उडान भरेको तारा एयरको ९ एन एइटी जहाज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो ।
अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।
अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया