मन्त्रिपरिषदबाट बजेट परित
मेरोन्यूज
२०७९ जेठ १५ गते १५:१५

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट पारित गरेको छ। केही बेर अगाडी बसेको मन्त्रिपरिषद बैठकले बजेट पास गरेको हो।
मन्त्रिपरिषदबाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पनि बजेट पारित गरिएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेश गरिएको थियो।
योजना आयोगका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपाध्यक्ष विश्वनाथ पौडेल आयोगका सदस्यहरु सहभागी थिए। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले बेलुकी ४ बजे बस्ने ससंदको दुबै सदनमा पेश गर्नेछन्।
बजेट सुन्न सासंदहरुलाई पौने ४ बजे नै संसद भवनभित्र पगिसक्न भनिएको छ। यो पटक बजेटबाट सरकारी तलब सुविधा लिने कर्मचारीको तलब, आयकरको सिमा हेरफेरको तयारी गरिएको छ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया