बजेटको प्रभाव : शेयर बजारमा गयो पहिरो
मेरोन्यूज
२०७९ जेठ १६ गते १५:३४
काठमाडौँ । साताको दोस्रो दिन आज नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट आएको भोलिपल्टै सेयर बजार पहिरो गएको हो ।
एकैदिन २.२६ प्रतिशतले घटेको शेयर बजार २१७३.४४ बिन्दुमा पुगेको छ । आज २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम भने एक अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँ मात्रै भएको छ ।
सम्बन्धित















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया