भोलिदेखि काठमाडौँमा राष्ट्रिय परिचयपत्रको संकलन
मेरोन्यूज
२०७९ जेठ १६ गते २०:०३
काठमाडौँ । काठमाडौँ जिल्लाले आगामी मंगलबार अर्थात भोलिदेखि राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट (विवरण प्रविष्ट) संकलन गर्ने भएको छ ।
बाहिरी जिल्लाबाट काठमाडौं महानगरमा बसाई आएका तथा विवाह गरी आएका सेवाग्राहीका लाइभ इनरोलमेन्ट संकलन गर्ने भएको हो । यसका लागि राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा संकलन हुने व्यवस्था गरिएको छ ।
यस्तै, मधेस प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीलाई पनि लाइभ इनरोलमेन्ट वितरण हुने भएको छ ।
सम्बन्धित














अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
साढे १८ हजारले घट्याे सुनकाे भाउ, ताेलाकाे कति पुग्याे ?
29 dead, 190 injured in six months in Sarlahi
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
माधव नेपाल अस्पताल भर्ना
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया