अहिलेको बजेट मोटाएको हैन, सुनिएको छ : सांसद त्रिपाठी

काठमाडौं । नेकपा एमालेका सांसद हृदयेश त्रिपाठीले अहिलेको बजेट मोटाएको भन्दा सुनिएको (बिरामी) बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै त्रिपाठीले किसानलाई योगदानका आधारमा पेन्सन दिने भनिएको छ,कुन तरिकाले र केका आधारमा दिने हो ? प्रश्न गरे ।
अझै पनि ८२ प्रतिशत कृषिमाथि र १८ प्रतिशत मात्र किसान माथि लगानी हुने गरेको उनले बताए ।
उनलेभने, ‘म दावाका साथ भन्न सक्छु, ८२ प्रतिशत कृषि मन्त्रालयको गाडी विभिन्न खरिदमै जान्छ तर १८ प्रतिशत मात्र किसानमा लगाएको छ ।’ आगामी आउँने आर्थिक संकट र दुर्घटना भोग्न तयारी अवस्थामा बस्नुपर्ने उनले बताए ।
राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी रहेको र यसलाई घटाउँदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए ।
















29 days to HoR Elections: More women than men in closed list for proportional representation
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
स्वास्थ्य बिमा समस्याकाे समाधान गर्दै प्रधानमन्त्री
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया