बुधबार, माघ २१, २०८२

एमालेको केन्द्रीय पर्यटन विभाग टुंगियो, को को परे ?

मेरोन्यूज २०७९ जेठ १९ गते १६:५८

काठमाडौँ । नेकपा एमालेले पूर्व पर्यटनमन्त्री भीम आचार्यको नेतृत्वमा पर्यटन विभागलाई पूर्णता दिएको छ । आज पार्टीको केन्द्रीय पर्यटन विभागले पूर्णता पाएको हो ।

२५ सदस्यीय विभागमा पर्यटन क्षेत्रमा संलग्न रहँदै आएका २४ जना व्यवसायीलाई सदस्य तोकिएको छ ।

एमालेको पर्यटन विभागमा रहेकाहरू यस प्रकार रहेका छन् ।

१, घनेन्द्र श्रेष्ठ, सिन्धुली
२, कृष्णकुमार अर्याल, काठमाडौं
३, राजेन्द्रप्रसाद सापकोटा, धादिङ
४, रमेश कुँवर
५, बद्री अधिकारी, चितवन
६, सुकुमाया लामा, ललितपुर
७, लक्ष्मी कार्की, भक्तपुर
८, पूर्णबहादुर कुँवर, पर्वत
९, जया बराल, कास्की
१०, चेतनारायण पाण्डे
११, कृष्ण चौधरी, बाँके
१२, सञ्जीव गौतम, गुल्मी
१३, लंकबहादुर शाही, डोल्पा
१४, सुमनप्रसाद पराजुली, ललितपुर
१५, परमानन्द भण्डारी, कञ्चनपुर
१६, बलिराम दाश, धनुषा
१७, टीका गुरूङ, संखुवासभा
१८, सिताराम सापकोटा, खोटाङ ्र काठमाडौं
१९, विजय नेपाल, मोरङ, काठमाडौं
२०, डा. आलोक प्रसाईं, पाँचथर काठमाडौं
२१, गंगा आचार्य
२२, सोनाम ग्याल्जेन शेर्पा
२३, नरेश भट्टराई
२४, सिर्जना शर्मा

प्रतिक्रिया