पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तत्काल नहट्ने
मेरोन्यूज
२०७९ जेठ १९ गते १७:०७
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर तत्काल नहट्ने भएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तत्काल नहटाउने भएको हो ।
मन्त्रालयले पूर्वाधार कर हटाउन आवश्यक कानुन नभएको जनाएको छ । तर, कर बराबरको रकम घटाएर बेच्न निगमलाई निर्देशन दिइएको छ।
यस्तै, निगमले करबाहेक अन्य तरिकाले सर्वसाधारणलाई सहुलियत दिन नसक्ने जनाएको छ । निगमले ऋणमा रहँको जनाउँदै सरकारले लिँदै आएको कर घटाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
प्रतिक्रिया