मन्त्री हेरफेर हुने सामान्य प्रक्रिया मात्रै : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७९ जेठ २२ गते १७:२९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु सामान्य प्रक्रिया भएको बताएका छन् । पार्टीले मन्त्री बन्नका लागि नयाँ नाम सिफारिस गरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यो नियमित प्रक्रिया हो, पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो, यो नियमित प्रतिक्रिया हो ।’
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया