करेन्ट लागेर युवतीको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २२ गते २१:५१
सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिका ४ कठौना आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएका छन् । मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया