अझै उठेन काठमाडौंको फोहोर (फोटोफिचर)
मेरोन्यूज
२०७९ जेठ २३ गते ८:४१

काठमाडौं । केही सातादेखि काठमाडौंको फोहोर नियमित नउठ्दा प्रमुख बजार क्षेत्र दुर्गन्धित बनेको छ । वर्षाको समयमा फोहोर नउठ्दा गल्ली मुख् सडक त दुर्गन्धित बनेकै छन् । अझ विभिन्न रोग फैल्ने खतरा उतिकै बढेको छ । सर्वसाधारणले स्थानीय तह निर्वाचनपछि फोहोर नियमित उठ्ने अपेक्षा गरेका थिए । तर अझै पनि फोहोर नउठ्दा उस्तै सास्ती व्यहोर्न बाध्य छन् सर्वसाधारणहरु ।
तस्बिरहरु





सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
प्रतिक्रिया