साताको पहिलो दिन नेप्से दोहोरो अंकले गिरावट
मेरोन्यूज
२०७९ जेठ २३ गते १६:२४
काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज १२.९२ अंकले नेप्से परिसूचक घटेको हो । योसँगै बजार २०६५.७८ बिन्दुमा पुगेर रोकिएको छ ।
सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताको सेयर घटेको हो । सोमबार कूल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ ।
यसबाट कूल एक अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सम्बन्धित















दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया