नवलपरासी पश्चिमको जिल्ला अदालतमा गोली चल्यो
मेरोन्यूज
२०७९ जेठ २३ गते १७:४१
काठमाडौँ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालतको परिसरमा गोली चलेको हो ।
अंशको मुद्दाका झगडिया सरावल गाउँपालिका ४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट कुनै मानवीय क्षति भएको छैन ।
सम्बन्धित


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया