आइएमई पेमार्फत फुडमाण्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक
मेरोन्यूज
२०७९ जेठ २४ गते १७:०१

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र फुडमाण्डुबीच सम्झौता भएको छ । सम्झौताअनुरुप ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर सार्वजनिक भएको छ ।
जसमार्फत प्रयोगकर्ताले आइएमई पे एपमार्फत फुडमाण्डु एपमा ३ अर्डरको भुक्तानी गरेपश्चात सोको योगफलबाट हुन आउनेको १५ प्रतिशत क्यासब्याक पाउने छन् । यो क्यासब्याकको सीमा पाँच सय रुपैयाँसम्म मात्र हुने छ ।
यस अफरको नियम स्वरुप केवल फुडमाण्डु एपबाट ३ अर्डर गरेपछि कूल रकममा १५ प्रतिशत क्यासब्याक पाइने आइएमई पेले जनाएको छ ।
सम्बन्धित

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया