पेप्सीकोद्वारा नेपालमा इनर्जी ‘ड्रिङ्क स्टिङ्ग’ सार्वजनिक
मेरोन्यूज
२०७९ जेठ २७ गते १९:३९

काठमाडौँ । पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री सुरु गरेसँगै नेपालमा आफ्ना वेभरेजको उपलब्धतालाई बढाएको छ । जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ ।
ब्राण्डद्वारा नेपालमा पहिलो पटक ‘द स्टिङ्ग इनर्जी’ प्रचार अभियान अघि बढाएको छ । यस अभियानअन्तर्गत एक नयाँ जीवन्त टिभिसी विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई रचनात्मक तरिकाले बनाएको छ ।
बिक्री सुरु गरेको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक नसीब पुरीले इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएको बताए ।
नयाँ स्टिङ्ग टिभिसी टिभी, डिजिटल, आउटडोर र सामाजिक सञ्जालमा व्यापक रुपमा प्रदर्शन गरिने छ । अभियानलाई वर्षभरी विभिन्न ग्राहक सम्पर्क केन्द्रमार्फत् देशव्यापी रुपमा व्यापक बनाइने छ ।
सम्बन्धित















ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया