सार्वजनिक शौचालय रेस्टुरेन्टमा लागु हुने करछुट बैंकलाई लागु हुँदैन : बालेन
मेरोन्यूज
२०७९ जेठ २९ गते १४:१२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने बैंकलाई करछुट नहुने बताएका छन् ।
आज बसेको कार्यपालिका बैठकमा उनले रेस्टुरेन्टमा हुने करछुट बैंकलाई नहुने बताएका हुन् । ‘हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ ।
‘रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छौँ भनेर सम्झौता गर्न आउनुभएको हो,’उनले भने,‘सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ ।’ स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने महानगरले जनाएको छ ।
सम्बन्धित


















यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया