आफ्नै पार्टीका मन्त्रीले गर्दा कांग्रेसको बेइज्जती भयो : सांसद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सरकार र नेपाली कांग्रेसको आलोचना हुने गरी काम गरेको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा एमालेले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी महत्वको प्रस्तावमाथि छलफलमा बोल्दै उनले आफ्नै पार्टीको बेइजती हुने गरी काम गरेको बताएकी हुन् ।
किसान मल नपाएर छटपटाउँदै गर्दा कृषिमन्त्रीको भारत भ्रमणलाई लिएर उनले गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री बनाउँदा नसक्दा सरकार र कांग्रेसको बेइज्जत भएको धारणा राखेकी थिइन् ।
‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो, यो सबै तपाईंहरु जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन,’ कृषि मन्त्रीतर्फ हेर्दै उनले भनिन्, बेइजत त हाम्रै हुन्छ नि नेतृत्व हाम्रो छ ।’


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया