‘कोक उठाउँ, आफूलाई जगाउँ’

काठमाडौँ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ ।
क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेनमार्फत हाम्रा उपभोक्तालाइ जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेका अनुसार एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश क्याम्पेनले दिन खोजेको छ ।
कोका–कोलाले क्याम्पेनभरि कोक पारखीका लागि थुप्रै सरप्राइज तयार पारेको छ । क्याम्पेन सम्बन्धि सम्पूर्ण जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुकमा पाउन सकिन्छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया