नेप्सेमा भारी गिरावट, आज कति पुग्यो ?
मेरोन्यूज
२०७९ जेठ ३१ गते १५:३१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज एकै दिन ३६ अंकले गिरावट आएको छ ।
कारोबार सुरु भएदेखि घट्न सुरु भएको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा ३६ अंकले घटेर १९ सय ९६ बिन्दुमा आइपुगेको हो । गिरावट भएसँगै आज नेप्से २ हजारभन्दा तल आइपुगेको हो ।
यस्तै, आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंक पुगेको छ । कारोबार भएकोमा एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको दिन कारोबार भएका सबै समूहमा गिरावट आएको छ । जसमा निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १८६ अंकको गिरावट आएको छ ।
आज ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
सम्बन्धित












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया