एक अर्ब रुपैयाँ बराबरको हेरोइन कारोबारमा संलग्न सात जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौँबाट ५१ किलो हेरोइन बरामद गरेसँगै पत्रकार सम्मेलन गरेको छ । ब्यूरोले बिहीबार दिउँसाे २ बजे पत्रकार सम्मेलन गरेको हो ।
लामो अनुसन्धानपछि प्रहरीले अहिलेसम्मकै सबैभन्दा ठूलो परिणामको हेरोइन बरामद गरको हो । यसको नेपाली बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सात जना विदेशी नागरिक रहेका छन् । उनीहरूले दुबई एयरलाइन्सको जहाजबाट उक्त परिणामको हेरोइन नेपाल भित्र्याएका थिए ।

पक्राउन पर्नेमा २९ वर्षकी सिब्सी थान्डेकिल, ४६ वर्षकी मुडिकेएल ज्याडुवाजी थाम्बेनी स्नाम्बा, ३९ वर्षकी त्सबालाला खान्यिसिली योब्नी, ३६ वर्षकी राेसिनाह ननक्वीली जान्त्जेत, २९ वर्षकी माह्लाको मौरिन माथिबा, ३७ वर्षकी माेराेसी सुजान कोफु र ३० वर्षकी मार्सेले बाडेन्साेत्सी रहेका छन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया