हप्तामा पहिलोपटक बढ्यो नेप्से, आज कति पुग्यो ?
मेरोन्यूज
२०७९ असार २ गते १५:३४

काठमाडौँ । आज सेयर बजार नेप्से दोहोर अंकले वृद्धि भएको छ । आज १२.५७ अंकले नेप्से वृद्धि भएको हो ।
योसँगै आज नेप्से १९७८.९४ बिन्दुमा रोकिएको छ । बिहीबार कूल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको थियो । जसबाट कूल एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।
आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य ५४२.५० रुपैयाँ पुग्दा रिभर फल्स पावरको मूल्य ९.९७ प्रतिशतले बढेर २९० रुपैयाँ पुगेको छ ।
बिहीबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।
सम्बन्धित















ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
फेक ‘रेस्क्यु’मा संलग्न शेर्पा पक्राउ
सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया