टोखामा कामदारबीच झडप हुँदा युवकको मृत्यु
मेरोन्यूज
२०७९ असार ५ गते ६:५३
काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका १ मा एक युवाको हत्या भएको छ । मृत्यु हुनेमा पाँचथरका २२ वर्षीय दीपेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।
गएराति युवाहरू कुटपिटबाट लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
घर बनाउने कामदारबीच झगडा हुँदा लिम्बूको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया