सोमबार, पुष २८, २०८२

सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ?

मेरोन्यूज २०७९ असार ६ गते ११:२२

काठमाडौँ । सुनको मूूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला २०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया