राष्ट्रिय एथलेटिक्स भोलिदेखि
मेरोन्यूज
२०७९ असार ९ गते १७:४१

काठमाडौं / नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी,सशस्त्र) गरी १० टिमबाट २४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया