सोमबार, वैशाख १४, २०८३

नेपाल आयल निगम व्यापारीलाई दिन अर्बौंको खेल : रामचन्द्र पौडेल

मेरोन्यूज २०७९ असार १६ गते १४:२२

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगममाथि अर्बौंको चलखेल भएको बताएका छन् । निगमलाई व्यापारीको हातमा दिन खोजेको भन्दै आलोचना गरेका छन् ।

Advertisement
NiccNicc

‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे, यो चलखेल हो,’ नेता पौडेलले भने, ‘यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’

यस्तै, उनले किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले नीतिगत भ्रष्टाचारले किसान मल नपाएको बताए ।

प्रतिक्रिया