माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी र स्थायी समिति चयन एजेण्डा बनेन

काठमाडौं । लामो समयसम्म पदाधिकारी चयन गर्न नसकी पाटीृ संगठनलाई गति दिन नसकेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा तीन दिनसम्म चलने भनी बोलाइएको बैठकको सुरुमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।
प्रचण्डले प्रस्तुत गरेको कार्यसूचीमा संगठनात्मक एजेण्डामा पोलिटब्यूरो गठन र कार्यविभाजन एजेण्डामा क र ख भनेर उउललेख गरेपनि स्थायी समिति र पदाधिकारी गठनको विषय एजेण्डामा राखिएको छैन ।
बबैठकमा एजेण्डा प्रस्तुत गदैं अध्यक्ष प्रचण्डले बैठकका कार्यसूची थपघट गर्ने भए आफना भनाई राख्न केन्द्रीय सदस्यहहरुलाई समय दिएका छन् ।
१) सहिदहरूप्रति श्रद्धाञ्जली
२) केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण
३) बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४) प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट
५) अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट
६) संगठनात्मक विषय र संरचनाबारे
क) पोलिटब्यूरो
ख) काार्यविभाजन र संरचनाबारे
७) स्थानीय निर्वाचनको समीक्षा
८) आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे
९) विविध
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया