भ्रष्टाचार मुद्दामा पूर्व सहसचिव चूडामणिको मुद्दा हेर्न नभ्याउने
मेरोन्यूज
२०७९ असार १९ गते १४:४६

काठमाडौँ । सहसचिव चूडामणि शर्मा को मुद्दा हेर्न नभ्याउनेमा परेको छ । राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगको मुद्दा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहे पनि पहिलो नम्बरको मुद्दा नसकिएकाले उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।
दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएकाले सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो ।
शर्माले कर मिनाहा गर्दा अर्बौं रकमको भ्रष्टाचार गरेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै २०७४ साल साउन १ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
सम्बन्धित
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रतिक्रिया