बुधबार, वैशाख १६, २०८३

नेकपा एसको सचिवालय बैठक जारी

मेरोन्यूज २०७९ असार २४ गते १३:२५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया