सेयर बजारमा गयो पहिरो, एकैदिन भारी अंकले गिरावट
मेरोन्यूज
२०७९ असार २७ गते १५:४९

काठमाडौँ । लगातार ओरालो लागेको सेयर बजारमा साताको पहिलो दिन सोमबार पहिरो गएको छ । आज एकैदिन सेयर बजारमा ७७.०१ अंकको गिरावट आएको छ ।
सोमबार कारोबारको सुरुवातबाट नै ओरालो लागेको बजारमा कूल २२७ कम्पनीको सेयर कारोबार भएको थियो । आज ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । आज दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको छ ।
आज ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । किसान लघुवित्त, ग्लोबल आईएमई समुन्नत, हिमालयन पावरसहितको सेयर मूल्यमा भारी गिरावट आएको छ ।
सबैभन्दा धेरै सेयर कारोबार हुनेमा हिमालयन डिष्ट्रिलरी रहेको छ ।
सम्बन्धित















बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया