यस्तो छ उपसभामुखको निर्वाचन कार्य तालिका
मेरोन्यूज
२०७९ असार २९ गते १२:२९

काठमाडौैं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।नेपालको संविधानको धारा ९१ एव् प्रतिनिधि सभा नियमावली,२०७५ को नियमावली ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन असार ३१ गते शुक्रबार दिउँसो ३ बजे हुने प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त थियो ।

सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया