होटल सोल्टीको क्यासिनो मजोङसहित ६ क्यासिनोमा प्रहरीको छापा
मेरोन्यूज
२०७९ असार २९ गते २२:०९

काठमाडौं । काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको छ ।
बुधबार साँझ काठमाडौं प्रहरीले ती क्यासिनोहरुमा छापा मारेको हो । यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन । नेपाली नागरिकहरु पनि क्यासिनोमा जाने गरेको आशंकामा प्रहरीले एकैपटक ६ क्यासिनोमा छापा मारेको प्रहरी स्रोतको दाबी छ ।
स्रोतका अनुसार होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड, छाँया सेन्टरको क्यासिनो वाल्डो, होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमा छापा हानेको हो
सम्बन्धित
















तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया