सोमबार, पुष १४, २०८२

देशभर थपियो २६० जना कोरोना संक्रमित

मेरोन्यूज २०७९ असार ३० गते १६:११

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको कोरोना परीक्षणमा २६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

सोही अवधिमा ४८ जना निको भएका छन् । आज तीन हजार ८४४ जनाको नमुना परीक्षण भएको थियो ।

प्रतिक्रिया