दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ३० गते १८:२९
सप्तरी । सप्तरी रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सोही ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नं. को मोटरसाइकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।
चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया