गभर्नर अधिकारीको बर्खास्ती माग्दै प्रदर्शन
मेरोन्यूज
२०७९ असार ३० गते १९:०६

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजअगाडि अखिल क्रान्तिकारीले एमाले नेता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।
‘गभर्नर भएर राजनीति गर्न पाइँदैन,’ ‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’लगायतका नारासहितको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।
त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेका थिए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया