दिलनाथ गिरीसहित चार नेताले छाडे राप्रपा
मेरोन्यूज
२०७९ साउन ३ गते १५:४६

काठमाडौं । दिलनाथ गिरीसहितका राप्रपाका चार नेताले पार्टी छाडेका छन्। पार्टीभित्र अपमानित र अपहेलित भएर बस्नु भन्दा पार्टी छोडनु हितकर हुने ठानी पार्टि छोडिएको राप्रपाका चार नेताले मंगलबार विज्ञेप्ती प्रकाशित गरेर जनाएका छन् ।
यसरी पार्टी छोडनेहरुमा गिरीसहित श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी छन् । उनीहरुलाई केही समय पहिले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्पष्टीकरण सोधेको थियो ।
पार्टी छोडेका नेताहरुले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन्।
हेर्नुहोस वक्तब्य

सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया