राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा
मेरोन्यूज
२०७९ साउन ४ गते १५:३०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । पछिल्ला खेलमा नेपालले लगातार हार व्यहोरेपछि दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन्।
उनी ०७८ मंसिर २५ मा प्रशिक्षक नियुक्त भएका थिए। नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न उनी नियुक्तिको एक महिनापछि नेपाल आएका थिए ।
पुबुदुले दोस्रो कार्यकाल सम्हालेपछि नेपालले खेलका कुल १४ वटा एक दिवसीय खेलमा ९ वटामा हार, ४ मा जित र १ खेल टाइ भएको थियो । यसअघिका डेभिड ह्वाटमोरले पद छाडेपछि पुबुदुलाई नेपाली टोलीको प्रशिक्षक बनाइएको थियो ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया