यस्तो छ अजाको मुद्रा विनिमय दर
मेरोन्यूज
२०७९ साउन ५ गते ९:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ ।
त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ ।
यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ ।
सम्बन्धित













ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया