ललितपुर महानगरलाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण
मेरोन्यूज
२०७९ साउन ५ गते १८:५९

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरलाई पाँच थान स्कुटर हस्तान्तरण गरेका छ । नगरपालिकाको एक कार्यक्रममा स्कुटर हस्तान्तरण गरेका हो ।
आइएमई इलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
यो स्कुटर एकपटक फुल चार्जमा १०० कि.मि. रेञ्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । भारतमा उत्पादित राफ्ट स्कुटर, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरू हुन् ।
चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन यस स्कुटरले थप सुविधा दिने बताए ।
सम्बन्धित













रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया