जन्मका आधारमा नागरिकता दिने विषय राष्ट्रघाती : पौडेल
मेरोन्यूज
२०७९ साउन ६ गते १३:२५

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले जन्मका आधारमा नागरिकता दिने विषय राष्ट्रघाती हुने बताएकी छिन् । संसदमा नागरिकता ऐन २०६घ को पहिलो संसोधन गर्ने विधेयक माथी संसदमा आफनो धारणा राख्दै उनले त्यस्तो बताएका हुन् ।
वंशजका लागि बाबु आमा दुवै वंशज नै हुनु पर्ने उनको भनाई छ । वैवाहिक नागरिकताका लागि ७ वर्षको अवधी नै राख्नुपर्ने उनको भनाई छ । नागरिकता जस्तो विषयमा खेलवाड नगरौं भन्दै उनले वंशजकै आधारमा नागरिकता दिन नहुने भनाई उनले राखेकी थिइन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया